यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२ पुस २०७९, शनिबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६९ पैसा र बिक्री दर १६१ रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

हेर्नुस् विनिमयदर:

Tags :
प्रतिक्रिया दिनुहोस