जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ  । 

प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । २ जना घाइते भएको खबर प्राप्त भएको प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस