दोलखामा एमालेका शिवाकोटीको अग्रता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दोलखामा एमालेका शिवाकोटीको अग्रता


१८ मंसिर २०७९, आइतबार


दोलखा । जारी मतगणनामा दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

निर्वाचनमा धाँधली भएपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस