यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैकले आज बिहीबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बढेर १३३ नाघेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको थियो । उक्त दर बढेर बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५४ र बिक्री दर ३३ रुपैयाँ १४ पैसा पुगेको हो ।

यस्तै, युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस