सुनको मूल्य बढ्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ? 


८ भाद्र २०७९, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ ।  साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

मङ्गलवार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार भने ३ सयले रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि बुधबार ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस