अमेरिकासँग नेपाल ३९ रनले पराजित « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अमेरिकासँग नेपाल ३९ रनले पराजित


२ असार २०७९, बिहिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।

आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।

यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो ।

Tags :
प्रतिक्रिया दिनुहोस