डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।

यससँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

चुनाव लगत्तै सरकारले एकै पटक उच्च मूल्यवृद्धि गरेको हो।

प्रतिक्रिया दिनुहोस