धनगढी उपमहानगरमा मतगणना सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढी उपमहानगरमा मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि केही बेर अघिदेखि मतगणना सुरु भएको हो ।

सुरुमा उपमहानगरपालिकाको वडा नम्बर १ बाट मत गणना सुरु गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस