आफ्नो इन्जिन विदेशमा थन्क्याएर महँगो भाडाको इन्जिनमा जहाज उडाउने वायु सेवालाई प्रधानमन्त्रीको चेतावनी
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ए-३२० जहाजको इजरायलमा थन्किएको इन्जिन तत्काल ल्याई सञ्चालनमा ल्याउन कडा निर्देशन दिएका छिन्। सिंहदरवारमा निगमका सञ्चालक समिति तथा...