यस्ता छन् अध्यक्ष ओलीका ६७ अपिल(पूर्णपाठ सहित) « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

यस्ता छन् अध्यक्ष ओलीका ६७ अपिल(पूर्णपाठ सहित)


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे सङ्कल्प प्रस्तुत गरेका छन् ।

बहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय काँग्रेसले शासन गरेको भन्दै उनले अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्‍याउने दाबीसमेत गरेका छन् ।

आज (आइतबार) पत्रकार सम्मेलन गरी ओलीले जनताको नाममा अपिल जारी गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस