एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारद्धारा उम्मेदवारी फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारद्धारा उम्मेदवारी फिर्ता


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । अर्घाखाँचीको शितगंगा नगरपालिका-१० मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् ।

नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबिच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्ला एक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि एमाले उत्साही भएका छन् ।

उक्त वडा माओवादीको प्रभाव क्षेत्रको रूपमा चिनिन्थ्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस