विमानस्थलमा शङ्कास्पद वस्तु रहेको आशङ्का, आन्तरिक उडानका यात्रुलाई बाहिर निकालियो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

विमानस्थलमा शङ्कास्पद वस्तु रहेको आशङ्का, आन्तरिक उडानका यात्रुलाई बाहिर निकालियो


२१ बैशाख २०७९, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शङ्कास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।

अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस