निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ) « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

निर्वाचनका लागि एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ ।

त्यस्तै खानेपानी निःशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस् घोषणापत्र :

Tags :
प्रतिक्रिया दिनुहोस