काठमाडौँबाट मलेसिया जाने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँबाट मलेसिया जाने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँबाट मलेसिया जहाजमा यात्रा गर्ने यात्रुले साथमा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने भएको छ ।

हिमालय एयरलाइन्सले आज (शुक्रबार) एक सूचना जारी गरी यात्रुलाई यस्तो जानकारी गराएको हो ।

नेपालबाट ४८ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नु पर्ने सूचनामा उल्लेख छ ।

हरेक यात्रुले ‘एमवाईएसइजेएएचटीइआए’ एप डाउनलोड गरी त्यसमा आवश्यक विवरण समेत अग्रिम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस