काठमाडौँबाट मलेसिया जाने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँबाट मलेसिया जाने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँबाट मलेसिया जहाजमा यात्रा गर्ने यात्रुले साथमा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य बोक्नुपर्ने भएको छ ।

हिमालय एयरलाइन्सले आज (शुक्रबार) एक सूचना जारी गरी यात्रुलाई यस्तो जानकारी गराएको हो ।

नेपालबाट ४८ घण्टा भित्रको पीसीआर परीक्षण गरी नेगेटिभ आएको रिपोर्ट साथमा बोक्नु पर्ने सूचनामा उल्लेख छ ।

हरेक यात्रुले ‘एमवाईएसइजेएएचटीइआए’ एप डाउनलोड गरी त्यसमा आवश्यक विवरण समेत अग्रिम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस