सुनको मूल्य बढ्यो , चाँदी घट्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो , चाँदी घट्यो


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

हिजो (बुधबार) ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस