सरकारले तेजाब र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकारले तेजाब र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले यौन हिंसा र तेजाब आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस