१३ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१३ सयले घट्यो सुनको मूल्य


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।

हिजो (सोमबार) १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस