थप २१ जनामा संक्रमण, ३१९ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप २१ जनामा संक्रमण, ३१९ जना संक्रमणमुक्त


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार १५२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १५७ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३१९ जना संक्रमणमुक्त भएका छन् भने, कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १ हजार २५४ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस