अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न माग


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । कानुन व्यवसायीहरूले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् ।

बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस