डेङ्गु भाइरसको नि : शुल्क पीसीआर परीक्षण सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डेङ्गु भाइरसको नि : शुल्क पीसीआर परीक्षण सुरु


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार अहिलेका लागि निस्शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस