कटुवा पेस्तोलसहित एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कटुवा पेस्तोलसहित एक जना पक्राउ


१४ पुस २०७८, बुधबार


सुनसरी । कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीया काउ भन्ने सुशील साहलाई मंगलबार साँझ १ थान पेस्ताेलसहित प्रहरीले पक्राउ गरेको हो ।

दुहबी नगरपालिका–३ स्थित सामुदायिक हस्पिटल अगाडिबाट उनलाई पक्राउ गएिको प्रहरीले जनाएको छ ।

हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस