राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने


२४ कार्तिक २०७८, बुधबार


बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिने भएएका छन्।

सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिने छन्। विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी गराएका छन् ।

राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियो मार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताकोरूपमा सम्बोधन गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस