ठाकुर र महतोसहित जसपाका चार नेता पार्टीबाट निष्कासित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ठाकुर र महतोसहित जसपाका चार नेता पार्टीबाट निष्कासित


प्रशासन संवाददाता

१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरूको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस