बूढानीलकण्ठमा पाँच दलका शीर्ष नेताको छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बूढानीलकण्ठमा पाँच दलका शीर्ष नेताको छलफल


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ। शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस