गरिबी निवारण कोष खारेज « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गरिबी निवारण कोष खारेज


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट भाषणमा कोष खारेज गरेको बताएका हुन् ।

कोष मातहत रहेका ३२ हजार सामुदायिक संस्थाहरूलाई सहकारीमा रूपान्तरण गरिने उनको भनाई छ ।

कोषको खातामा रहेको १९ अर्ब रुपैयाँ सहकारीमा राखिने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस