सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतबृद्धि, वृद्ध भत्ता ४ हजार पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतबृद्धि, वृद्ध भत्ता ४ हजार पुग्यो


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ। सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्‍याएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस