२४ घण्टामा ८,६०७ जनामा संक्रमण, १,७७ जनाको मृत्यु र ७,८९० जना संक्रमणमुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२४ घण्टामा ८,६०७ जनामा संक्रमण, १,७७ जनाको मृत्यु र ७,८९० जना संक्रमणमुक्त


प्रशासन संवाददाता

७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७,८९० जना संक्रमणमुक्त भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस