शुक्रवार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्रवार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ ।

भोलि शुक्रबारका लागि बोलाइएको बैठक चैत ३० गते २ बजेका लागि सारिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस