प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् ।

चैत २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको नेप्सेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस