आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा हेमन्त दुमि « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा हेमन्त दुमि


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ। आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रीय अध्यक्ष पदका लागि हेमन्त दुमि निर्वाचित भएका छन्।

महासंघको पाँचौ महाधिवेशनले दुमीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा मुलुवा नर्सिङ, संघीय उपाध्यक्षमा हिलारी बन्घु भुजेललाई चयन गरेको छ ।

त्यसैगरि संघीय महिला उपाध्यक्षमा मन्जु थापा , महासचिवमा किरण श्रेष्ठ, चयन भएका छन,भने उपमहासचिव रक्षा गुरुङ र कोषाध्यक्षमा मान बहादुर सुनवार चयन हुनु भएको हो । महासंघले पार्टी, जात भन्दा माथि रहेर युवा शत्तिले काम गर्ने नयाँ नयाँ नेतृत्वले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस