आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा हेमन्त दुमि
काठमाडौँ। आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रीय अध्यक्ष पदका लागि हेमन्त दुमि निर्वाचित भएका छन्। महासंघको पाँचौ महाधिवेशनले दुमीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा मुलुवा नर्सिङ,...