पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा। डुकबहादुर क्षेत्री नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा। डुकबहादुर क्षेत्री नियुक्त


२२ चैत्र २०७७, आइतबार


पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरेका हुन् ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा प्रधानमन्त्रीले नियुक्त गरे ।

समितिले प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र प्रा.डा.भरतबहादुर कार्कीको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस