बागमती प्रदेश लोक सेवाको कृषि सेवा अधिकृत छैटौँ तहको परीक्षा स्थगित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेश लोक सेवाको कृषि सेवा अधिकृत छैटौँ तहको परीक्षा स्थगित


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले कृषि सेवा अन्तर्गतको छैटौँ तहको लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले चैत १९ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

सूचना आयोगको वेबसाइटमार्फत पनि हेर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस