खनाल–नेपाल समूहको युवासंघ कार्यालयको उद्घाटन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खनाल–नेपाल समूहको युवासंघ कार्यालयको उद्घाटन


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहले युवा सङ्घ कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

बबरमहलमा आयोजित विशेष कार्यक्रमबिच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरेका हुन्।

देशमा विकसित राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू अब सङ्गठित हुनुपर्ने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस