फुटबल हेर्न रङ्गशालामा पुगे प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फुटबल हेर्न रङ्गशालामा पुगे प्रधानमन्त्री ओली


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबिचको फुटबल म्याच हेर्न रङ्गशाला पुगेका छन् ।

थ्रि नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री ओली रङ्गशाला पुगेका हुन् ।

नेपालले गोल गर्दा प्रधानमन्त्री ओलीले ताली बजाएर खेलाडीहरूको हौसला बढाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस