पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


६ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

त्यसैगरी आज देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ्, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस