सैनिक मुख्यालयभित्र आगलागी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सैनिक मुख्यालयभित्र आगलागी


प्रशासन संवाददाता

५ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ ।

बुधबार दिउँसो आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको हो ।

क्लबभित्र रहेको सावना कक्षमा बिद्युत सर्ट भएर आगलागी भएको सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए।

आगो नियन्त्रणका लागि दमकलको परिचालन गरिएको छ । आगलागीबाट के कति भयो भन्ने विवरण आउउन बांकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस