स्थिर रह्यो सुनको मूल्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थिर रह्यो सुनको मूल्य


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) पनि सोही मूल्यमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँ नै कायम रहेको छ भने तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस