खानेपानी संस्थानको अध्यक्षमा गुणाकर भुसाल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खानेपानी संस्थानको अध्यक्षमा गुणाकर भुसाल नियुक्त


२ चैत्र २०७७, सोमबार


काठमाडौँ। खानेपानी संस्थानको अध्यक्षमा गुणाकर भुसाल नियुक्त भएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो ।

नियुक्त अन्य सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जिसी, रमेश केसी, वासुदेव अर्याल र जीवनकुमार श्रेष्ठ नियुक्त भएको एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस