न्यायपरिषद् बैठकद्वारा सर्वोच्चमा दुईसहित २० न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यायपरिषद् बैठकद्वारा सर्वोच्चमा दुईसहित २० न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीशसहित २० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको परिषद्‍ बैठकले सर्वोच्चका दुई र उच्च अदालतका १८ न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

हेर्नुस् सुची 

 

Tags :
प्रतिक्रिया दिनुहोस