बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


प्रशासन संवाददाता

११ आश्विन २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नियमितरुपमा सोमबार र बिहीबार बस्ने गरेको भएपनि आज प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

सम्भवत आज मन्त्रिपरिषद् विस्तारदेखि राजदुत नियुक्ति र मुख्यसचिवको विषयमासमेत निर्णय हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस