उपत्यकामा ६४५ संक्रमित थपिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपत्यकामा ६४५ संक्रमित थपिए


९ आश्विन २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस