निरन्तर बढेको सुनको मूल्य तोलामा कति पुग्यो ? « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

निरन्तर बढेको सुनको मूल्य तोलामा कति पुग्यो ?


प्रशासन संवाददाता

१४ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि रेकर्ड बनाएको छ ।

आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस