थप ५ सय ९३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ११ हजार ७५५ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ५ सय ९३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ११ हजार ७५५ पुग्यो


१२ असार २०७७, शुक्रबार


काठमाडौँ । शुक्रवार नेपालमा ५ सय ९३ जनामा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रवारसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ हजार ६ सय ९८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस