उपकरण अभावमा स्वाब सङकलन बन्द « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपकरण अभावमा स्वाब सङकलन बन्द


४ जेष्ठ २०७७, आइतबार


गाईघाट । कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ ।

कार्यलयका प्रमुख मोहन सुवेदीले आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस