थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३ पुग्यो « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३ पुग्यो


३ जेष्ठ २०७७, शनिबार


काठमाडौं । शनिबार नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस