दुई वर्ष भित्र सबै सरकारी कारोबार नगदरहित ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई वर्ष भित्र सबै सरकारी कारोबार नगदरहित !


२ जेष्ठ २०७७, शुक्रबार


सचिव

काठमाडौँ । सरकारले दुई वर्ष भित्र सबै सरकारी कारोबार नगदरहित जनाएको छ ।

व्यक्तिबिचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने व्यवस्था गरिने भएको हो ।

सरकारको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन् दुई वर्ष भित्र सबै सरकारी कारोबार नगदरहित बनाइने छ ।

उनले सरकारी सेवा प्रवाहलाई सहज र प्रविधि मैत्री बनाउँदै एकीकृत एप्समार्फत सरकारी कामकारबाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइनेसमेत बताएकी छिन्

Tags :
प्रतिक्रिया दिनुहोस