मन्त्रिपरिषद् बैठक २ बजे बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक २ बजे बस्दै


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधामन्त्री निवास बालुवाटारमा २ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ।

बैठकले एक जना सचिवमा बढुवा गर्ने छ । बढुवा समितिद्धारा रिफारिस गरिएका वरिष्ठ तीन जना सहसचिवमध्ये पहिलो नम्बरमा रहेका सहसचिवलाई सरकारले सचिवमा बढुवा गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस