डा. रामशरण महतको स्वास्थ्य अवस्था मूल्यांकन गर्न विशेष अदालतको वीर अस्पताललाई निर्देशन
काठमाडौँ। विशेष अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतको स्वास्थ्य अवस्थाबारे विस्तृत परीक्षण गरी प्रतिवेदन पेस गर्न वीर अस्पताललाई आदेश दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ...