नेपाली वैज्ञानिक अधिकारी युनेस्कोबाट पुरस्कृत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली वैज्ञानिक अधिकारी युनेस्कोबाट पुरस्कृत


४ पुस २०७६, शुक्रबार


काठमाडौं । उपप्राध्यापक अच्युत अधिकारीले युवा वैज्ञानिक युनेस्कोबाट पुरस्कृत भएका छन्।

युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरूलाई दिने पुरस्कारबाट उनी सम्मनित भएका हुन्।

टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएकाले आफूले यो पुरस्कार पाएको अधिकारीले बताए।

‘टिमुरकै प्रयोगले मिर्गौलाको सुरक्षा तथा दाँतको उपचारमा समेत सहयोग पुग्ने अनुसन्धानबाट पत्ता लागेको हो’, अधिकारीले भने।

Tags :
प्रतिक्रिया दिनुहोस